नेकपा माओवादी केन्द्र घोराही उपमहानगरपालिका वडा न ४ को सम्मेलन सुनपुरमा सम्पन्न भएको छ । सम्मेलनले गेदुलाल रिजालको अध्यक्षतामा नया कमिटी चयन गरेको छ । जसको उपाध्यक्षमा फनिन्द्र केसी सचिवमा सुमन रोका मगर सहसचिवमा दिपक विक र कोषाध्यक्षमा रीखा घर्ती चयन हुनु भएको छ ।
त्यसैगरी सम्मेलनले उपमहानगरपालिका सम्मेलनका लागी प्रतिनिधी पनि छनोट गरेको छ ।।।प्रतिनिधीहरुमा गिरवहादुर महरा दिवाकर चौधरी डिला पुन गुरुप्रसाद न्यौपाने अशोक रोका शिवा आचार्य केशव रिजाल सुनिता चौधरी गिता विक हिमा अधिकारी र विजय पुन रहनु भएको छ ।।सम्मेलन केन्द्रिय सदस्य नारायणी शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।