
आयोजक मुल समितिले विहिवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी यही माघ २२ र २३ गते नेपाल संस्कृत विश्वविद्यलायमा वि.स. २०११ साल देखी २०७२ साल सम्ममा अध्ययन गरेका सम्पुर्ण विद्यार्थीहरुको पुनः मिलन कार्यक्रम आयोजन ागर्न लागिएको जनाएको छ ।
पुर्व विद्यार्थी भोलानाथ योगी र माधव आचार्यले पत्रकार सम्मेलन पछि एक विज्ञप्ती जारी गर्दैै विश्व विद्यालयको साख जोगाउनका लागि उक्त समारोह आयोजना गर्न लागिएको जनाएका थिए ।