तुलसीपुर, १३ माघ । नेपाली काँग्रेसका सभापति शेरबादुर देउवाले खुमबहादुर खड्कालाई पार्टीको उपसभापति गराउने नगराउने विषयमा पार्टीभित्र छलफल हुने बताएका छन् ।
१० महिना विति सक्दापनि किन पार्टी भित्र पदाधिकारी र विभाग गठन नभएकोले अब तुरुन्तै त्यसलाई पूर्णता दिने उनको आश्वासन दिए ।