तुलसीपुर, ११ माघ । तुलसीपुरमा सञ्चालित ‘क्लीन तुलसीपुर ग्रीन तुलसीपुर’ सरसफाई अभियान २३ औं सप्ताहमा पुगेको छ । सो सप्ताहअन्गर्तत आज सरसफाइ गरिएको छ ।
२३ औं हप्ताको सरसफाई अभियानमा सहभागी हुनु भएका राप्ती अंचल प्रहरी प्रमुख वरिष्ठ उपरिक्षक प्रेम चन्दले सरसफाई अभियानले सबैलाई फाईदा पुरयाउने भन्दै यसको प्रसंसा गरे ।