शरद रेग्मी
दाङ, ११ माघ । सिंचाई मन्त्री दिपक गिरीले तत्काल निर्वाचन मिति घोषणा हुने वताएका छन् । रिपोटर्स क्लव दाङले आज तुलसीपुरमा गरेको साक्षात्कारमा वोल्दै मन्त्री गिरीले घोषणा गरिएकै मितिमा निर्वाचन गर्ने गरी सरकार लागि परेकाले निर्वाचन घोषणा गर्न केही ढिलाई भएको वताएका हुन् ।