ध्रुवराज न्यौपाने
माघ ९ तुलसीपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी तुलसीपुर नगरपालिका वडा नं ४ कोे अधिवेशन आज सम्पन्न भएको छ । अभिवेशनले लक्ष्मण केसीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
भण्डारीले मु्लुकको सुहाउदो सिद्धान्त अवलम्वन गरेकै कारण राप्रपा अव को निर्वाचनमा नेपालकै पहिलो पार्टि हुने विश्वास व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा छोटिलाल चौधरी,दिपक केसी,भुमा केसी लगायत वोल्नुभएको थियो । लाल बहादुर केसीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन जिल्ला कमिटिका सदस्य कोमल ले गर्नुभएको थियो ।