दाङ, ५ माघ । दाङ र सल्यानका एघार वटा सडकमा सरकारले १५ करोड बजेट थप गरे को छ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले मन्त्रीस्तरीय निर्णयबाट यी सडकमा बजे ट थप गरेका हुन् ।
त्यस् तै दाङ दुईखो ली–धवलावाङ–लिवाङ सडकमा एक करो ड, घो राही–धर्ना–धार पानी सडकमा एक करो ड, मौ रीघाट–पुरानो रि ङरो ड दे उखुरी सडकमा एक करो ड र घो राही–फुसेर् खो ली–हात्तीखर्क सडकमा एक करो ड बजे ट थप गरि एको छ ।
त्यसै गरी सल्यानको सो लावाङ–रि म–को इला–छायानाथ–सिनवाङ–टुनिबो ट सडकमा एक करो ड, खलंगा–माकेर् –कालीमाटी–रामपुर –को हलपुर सडकमा एक करो ड, लुहाम–फालावाङ–मखनटाकुरी–दाङ सडकमा एक करो ड र मो खला–दमाचौ र –गुराँसे –झ्याम रो ल्पा सडकमा एक करो ड बजे ट थप गरि एको अर्थमन्त्रालय स्रो तले जनाएको छ । नयाँ युगबोधबाट