इन्द्रेणी संवाददाता
दाङ, ३ माघ । नेपाल मगर संघ दाङको आयोजनामा धनुषवान कार्यक्रम आज सम्पन्न भएको छ । माघीको अवसरमा माघ १ गतेदेखि मगर संघ दाङको घोराही कार्यालय परिषरमा आयोजना गरिएको कार्यक्रमको औपचारिक रुपमा आज समापन गरिएको हो ।