इन्द्रेणी संवाददाता
दाङ, ३ माघ । दाङको घोराहीमा धार्मिक महोत्सव एवं श्रीमाद्भागवत सप्ताह ज्ञान महायज्ञ–२०७३ शुरु भएको छ ।
फोटो : उदय बीसी
पद्योलय पव्लिक नमूना उच्च माध्यिमिक विद्यालय भरतपुर दाङको शैक्षिक स्तर बृद्धि तथा प्राविधिक शिक्षालयको निर्माणको सहयोगार्थ सञ्चालन भएको महायज्ञको उद्घाटन उच्च अदालत तुलसीपुरका मुख्य न्यायधिश वमकुमार श्रेष्ठले गरेका थिए ।