इन्द्रेणी संवाददाता
दाङ, १ माघ । हरेक वर्ष माघे सक्रान्तिका दिन दाङको वाह्रकुनेमा मेला लाग्ने गर्दछ । हरेक वर्षजस्तै यो वर्ष पनि धार्मिक प्रर्यटकीय क्षेत्र वाह्रकुने दहमा आज मेलामा दर्शनार्थीको घाइचो रहयो ।