दाङ, १ माघ । दाङमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको ज्यान गएको छ ।
सडक देखी केही तल कुलोमा खसेकोको मोटरसाईकलको लेगार्डले टाउमा लाग्दा लम्सालको घटना स्थलमै मृत्युभएको हो । बिहिबार बेलुका घर नगएका लम्साललाई खोज्ने क्रममा बाख्रा चराउन गएकाहरुले शुक्रबार बिहान मृत अबस्थामा फेला पारेका थिए ।