दाङ, २९ पुस । दाङको प्रमुख जिल्ला अधिकारीमा मेघराज काफ्ले आएका छन् । काफ्लेलाई गृह मन्त्रालयले दाङको प्रमुख जिल्ला अधिकारीको रुपमा पठाएको छ ।
करीव तीन दशकदेखि काफ्ले निजामति सेवामा कार्यरत रहेका छन् । उनीसँग यसअघि सालाहीमा रहेर जिल्लाको प्रमुख भएर काम गरिसकेको उअनुभव छ ।