चेतन रेग्मी
तुलसीपुर २६ पौष । तुलसीपुर नगरपालीका वडा नंबर ७ स्थीत वडा बिकाश सरोकार मंचले २१ औ नगरपरीषदले आफुहरुलाई अवहेलना गर्दै बजेट बिनीयोजन गरेको भन्दै आपत्ती जनाएको छ ।
गाउमा सडक नीर्माणका लागी ५ लाख रुपीया माग गरीएकोमा जम्मा १ लाख मात्र छुटयाइयकोले बहीस्कार गर्ने नीर्णय भएको बिज्ञेप्तीमा उल्लेख छ । साथै यस्लाइ नसच्चाइए आन्दोलनका थप कार्यक्रम घोषणागरी संर्घषगर्ने चेतावनी बिज्ञेप्ती मार्फत दिइएको छ ।