इन्द्रेणी संवाददाता
दाङ, २१ पुस । दाङको मावि झिङनीमा आजदेखि नवौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको व्यवस्थापपिका–संसदका सदस्य सुशीला चौधरीले उद्घाटन गरेकी हुने ।
खेल पुस २४ गतेसम्म चल्ने भने सो प्रतियोगितामा विभिन्न खेत तथा एथ्लेटिक्स सँग सम्बन्धीत विषयहरु पनि समावेस गरिएको छ । प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयको सहभागिता रहेको छ ।