घोराही, २१ पुस । घाइते अवस्थामा फेला परेको चितलको उद्धार गरिएको छ ।
उपचारका लागि पशुसेवा कार्यालय दाङमा पठाइएको हो । चितललाई गाडीले ठक्कर दिएको हुन सक्ने आशंका गरिए पनि कुन गाडीले कतिवेला ठक्कर दिएको पत्ता लाग्न सकेको छैन ।