इन्द्रेणी संवाददाता
घोराही, १८ पुस । त्रिपुर नगरपालिकाको तेस्रो नगरपरिषद यही पुस २० गते हुने भएको छ ।
नगरपरिषद उद्घाटन पूर्वसमान्य प्रशासन मन्त्री रेखा शर्माले गर्ने नगरपालिकाले जनाएको छ । नगरपालिकाको प्रागंनमा विहान ११ बजे शुरु हुने नगरपरिषदमा सहभागी भइदिन सबैलाई नगरपालिकाले अनुरोध गरेको छ ।