घोराही, १७ पुस । प्राविधिक शिक्षाको स्तर उन्नतिका लागि दाङको घोराहीमा यही माघ ३ देखि १० गतेसम्म सञ्चालन हुने श्रीमाद्भागवत सप्ताह ज्ञान महायज्ञ २०७३ का लागि आजदेखि सचिवालय सञ्चालनमा आएको छ । घोराहीको जिविस रोडमा सचिवालय स्थापना गरिएको हो ।