शोभा रावत
तुलसीपुर, १४ पुस । तुलसीपुर नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ९७ लाख ९३ हजार ३ सय ६१ रुपैयाँ राजस्व सङकलन गरेको छ ।
सेवागा्रहीहरु थपिनु र यसवर्ष वडाहरु पनि सेवा ग्राहीहरु थपिएका कारण राजस्वमा बृद्धि भएको हो । सेवाग्राहीहरुमा कर तिर्ने वानीको विकास पनि बढ्दै गएको नगरपाकिाले जनाएको छ ।