थारु जातिको महान पर्व माघी नजिकिदै इन्द्रेणी समाचारदाता 10 years ago थारु जातिको महान पर्व माघी आउन केही दिन बाँकी हुँदा दाडको कोठरीमा माघी महोत्सव शुरु भएको छ । मंगलवार महोत्सवमा थारु भेषभुषामा नाच देखाउदै एक थारु युवती । तस्विरः अविलास राजभण्डारी