इन्द्रेणी संवाददाता
दाङ, ६ पुस । सञ्चारकर्मी सविन प्रियासनद्धार लिखित ‘पल्लवी’ उपन्यासको आज विमोचन गरिएको छ ।
पल्लवी प्रियासनको चौथो उपन्यास हो । यो उपन्यास विएन पुस्तक भण्डार काठमाडौंले प्रकाशन गरेको हो । प्रियासन नेपाल पत्रकार महासंघ दाङका सल्लाहकार हुन् ।