इन्द्रेणी स्ंवाददाता
घोराही, ४ पुस । वालमैत्री टेलिचलिचित्र ‘ज्योती’ को आज घोराहीमा च्यारेटी शो गरिएको छ । धुर्मुस सुन्तली फाउन्डेशनको आयोजनामा पद्योदय पव्लिक उमावि भरतपुरको मैदानमा उक्त चलचित्रको च्यारेटी शो गरिएको हो ।