इन्द्रेणी संवाददाता
घोराही, २ पुस । दाङको घोराहीमा सञ्चालन भइरहेको शैक्षिक महोत्सवमा स्कुले बालबालिकाहरुलाई महोत्सव स्थलसम्म आउनबाट वञ्चित नगराइदिन महोत्सव मूल आयोजक समितिले राजनीतिक दलहरुसँग अनुरोध गरेको छ ।