दाङ, २९ मंसिर । डुरुवा गाविस वडा नं. ४ कोठरीमा यही पुस १२ गतेदेखि स१चालन हुने माघी महोत्सवमा नायिक रेखा थापा आउने भएकी छिन् ।
१७ गतेसम्म हुने ‘माघी विशेष साँस्कृतिक कार्यक्रम–२०७३’ मा आफ्नो प्रस्तुतिका लागि थापा दाङ आउने कार्यक्रम रहेको संयोजक यमबहादुर पुनले जानकारी दिए ।