दाङ, २७ मंसिर । यही मंसिर ३० गतदेखि घोराहीमा हुने सातौ राष्ट्रिय पुस्तक प्रर्दशनी तथा शैक्षिक महोत्सब २०७३ मा सक्रिय सहभागिताका लागि शिक्षा सम्बद्ध निकायहरुले सार्वजनिक अपिल गरेका छन् ।