इन्द्रेणी संवाददाता
दाङ, २३ मंसिर । दाङको सौडियारलाई बालमैत्री तथा लैंगिक हिंसा नियन्त्रण गा तथा उपसमिति गठन गरिएको छ ।
त्यस्तै बैठकले स्वास्थ्यचौकी सौडियारका प्रमुख गोपिलाल ओली संयोजकरहेका मुल्याकंन तथा अनुगमन उपसमिति गठन गरेको छ । यस्तै श्रीधर अधिकारीको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति, बिमल योगीको संयो प्रचारप्रसार तथा कार्यक्रम सञ्चालन उपसमिति, लौटन चौधरीको संयोजकत्वमा झाँकी तथा ¥याली व्यवस्थापन उपसमिति, पुष्पा डाँगीको संयोजकत्वमा स्वंयसेवक परिचालन उपसमिति गठन गरिएको छ ।