इन्द्रेणी संवाददाता
लमही, २२ मंसिर । सिंचाई मन्त्री दिपक गिरीले नेपालमा सिंचाई क्षेत्रको वृहत्तर विकासका लागि सिंचाई विधेयक छिटै आउने बताएका छन् । रिपोर्टस क्लव दाङले आज गोवरडिहामा आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री गिरीले यस्तो बताएका हुन् ।