दाङ, १९ मंसिर । दाङ जिल्ला रेडियो प्राविधिक संघले देउखुरीको बेलामा पुगेर अन्र्तक्रिया कार्यक्रम गरेको छ । बेलागाविस २ कठबेरुवामा पुगेर स्थानिय विकासको सम्भाबना र चुनौतीका विषयमा अन्र्तक्रिया कार्यक्रम गरेको हो ।
कार्यक्रममा स्थानिय समाज सेवी एव युवा विरेन्द्र ठेडी मगरले कृषि र पशुपालन आम्दानीको स्रोत भएको भन्दै यसलाई अझै व्यवसायीक बनाउनन सकिएको बताए ।
संघका अध्यक्ष शिवराज खनालको अध्यक्षता तथा स्थानिय समाज सेवी विरेन्द्र ठेडी मगरको प्रमुख आतिथ्यतामा भएका थियोे ।