
तुलसीपुरको एरपोर्ट घुम्तीमा शनिबार बेलुका पौने सात बजेतिर रा १ ह ३८६ नम्वरको अटो र बा २ प ६२३० नम्वरको मोटर साईकल बिपरित दिसा बाट आउँदै गर्दा ठोकिएका थिए । ठक्करवाट गम्भिर घाईते भएका अटो चालक झाईला चौधरि लाई थप उपचारको लागि कोहलपुर रिफर गरिएको छ भने अरु सामन्य घाईतेको उपचार राप्ती अञ्चल अस्पतालमा भईरहेको छ ।
मोटरसाईकल सितलपुरवाट बजार तर्फ आउँदैगर्दा अटोलाई ठक्कर दिएको प्रहरीले जनकारी दिएको हो ।