तुलसीपुर, १८ मंसिर । मानव अधिकार तथा शान्ति समाज दाङले तुलसीपुरको वि.पी चोकमा दिप प्रज्ज्वलन गरिएको छ । २५ औ अन्तराष्ट्रिय अपागंता दिवसको अवसर पारी जिल्ला शाखा दाङले दिप प्रज्वलन गरेको हो ।