दाङ, १३ मंसिर । मोटरसाइकल दुर्घटनामा परी नेपाल ग्रामीण विकास बैंक इलाका कार्यालय तुलसीपुर दाङमा कार्यरत तर्कबहादुर वलीको ज्यान गएको छ ।
उनको भारतको लखनउमा उपचारका क्रममा ज्यान गएको हो ।