
कान्छो छोरा जन्मिएको बेला आफू ३० वर्षको हुँदा नै आङ (पाठेघर) खसेको उहाँले बताउनुभयो । उहालाई योनीबाट सेतो पानी बग्ने , हिड्न गाह्रो हुने, ढाड दुख्ने समस्याले सताईरहेको छ ।
लामो समय पिडा सहेरै विताएकी उहाको रिङ प्रेसरीले काम नगर्ने भएकोले अप्रेशनका लागि सुर्खेत बोलाईएको मेडिकल अधिकृत डा.जानुका गैरैले वताउनु भयो ।