इन्द्रेणी संवाददाता
दाङ, १० मंसिर । दाङमा सवारी चालक अनुमति पत्रको लागि आवेदन खुला गरिएको छ । यातायात व्यवस्था कार्यालय तुलसीपुरले विभिन्न प्रकृतिका सवारीका लागि मंसिर १२ गतेदेखि २३ गतेसम्म चालक अनुमति पत्रको आवेदन खुला गरेको हो ।
दाङसहित राप्तीमा अझै धेरैले सवारी चालक अनुमति पत्र पाएका छैनन् ।