काठमाडौंः चलचित्र ‘ऐश्वर्या’को छायांकन सुरु भएको छ । नायक रमेश उप्रेतीले निर्माण गर्न लागेको यो चलचित्र लामो समयदेखि विभिन्न कारणले चर्चामा रहेको छ । नव नायिका दीपिका प्रसाँइले यहि चलचित्रबाट रजतपटमा डेब्यू गदैछिन् ।