केन्द्रले आगामी भदौ ११ गते महाधिवेशन आयोजक समितिको बैठक राजधानीमा बोलाउने निर्णय गरेको हो ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास लाजिम्पाटमा बसेको बैठकले माओवादीले पटकपटक विस्तार गरेर आयोजक समितिको सङ्ख्या करिब दुई हजार पाँच सय पु¥याएको छ ।
बैठक स्रोतका अनुसार यसअघि आगामी पुसका लागि तय गरिएको अधिवेशन सारेर अर्को मितिमा गर्ने गरी बैठक बोलाइएको हो ।
