Indrenionline.com

राप्ती इलेक्ट्रिसियनको चौथौं साधारणसभा भोली

दाङ, २८ साउन
राप्ती इलेक्ट्रिसियन एशोसीयसन प्रधान कार्यालय घोराही दाङको चौथौं साधारणसभा भोली हुँदैछ ।feature

एशोसीयसन अध्यक्ष जीवन कुमार लम्सालले आज एक पे्रस विज्ञप्ती जारी गरी यस्तो जानकारी दिनुभएको छ ।

साधारणसभा भोली विहान १० वजे होटेल दाङ भ्यालीमा हुन लागेको हो ।।