इन्द्रेणी संवाददाता
दाङ, ९ बैशाख
दाङमा वच्चासहित एक महिला हराएपछि उनको परिवारले खोजी गरिदिन आग्रह गरेका छन् । घोराही नगरपालिका ८ सुविधा टोलकी २३ वर्षिया माया घर्ति वुढा मगर ३ वर्षका छोरासहित यहि वैशाख ७ गतेदेखि सम्पर्कविहिन हुनुभएको छ ।
साथै भेट्नु हुने व्यक्तिले नजिकैको प्रहरी वा मोवाइल नं ९८५७८३४१०८ र ९८०९७८५६४४ मा सम्पर्क गरिदिन उहाँले आग्रह गर्नुभएको छ ।।