श्रावण २५ । भाइरल ज्वरो आएझै सेयर बजार परिसूचक नेप्सेमा पनि भारि उतारचढाव आएकोमा उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । मंगलवार अर्थमन्त्रालयमा भएको भेटघाटमा उनले भने, ‘सेयर बजारमा देखिएको उचारचढाव प्रति अर्थमन्त्रालयको ध्यानाकर्षण भएको छ ।’