
पुरानो तार भएकाले तुलसीपुर क्षेत्रमा कम भोल्टेज तथा डिमको समस्या देखिएको भन्दै यस्को समाधानका लागि नयाँ तार राख्न लागिएको पनि प्राधिकरणले जनाएको हो ।
बिद्युत प्राधिकरण तुलसीपुरका प्रमुख टकंराज गिरीका अनुसार बुधबार बिहान ७ बजे देखी बेलुका ७ बजे सम्म तुलसीपुर क्षेत्र र सल्यानमा बिद्युत अबरुद्ध हुने छ ।