Indrenionline.com

पङ्खा मर्मत गर्ने क्रममा एक जनाको ज्यान गयो

दीपक शर्मा/ बर्दिया
साउन, २२ । बर्दियामा पङ्खा मर्मत गर्ने क्रममा एक जनाको ज्यान गएको छ । गुलरिया नगरपालि वडा नं ७ तुलापुर चोक निवासी ३४ वर्षिय राकेश गुप्ताको आफनै घरमा रहेको पंखा मर्मत गर्ने क्रममा करेन्ट लागेर ज्यान गएको हो ।images

करेन्ट लागेर घाइते भएका गुप्ताको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।।