दाङ, साउन २१ । दाङमा जंगली च्याउको तरकारी खाँदा सात जना विारमी परेका छन् । चयाउ खाएका तीन परिवारका सात जना विरामी परेका हुन ।
स्थानीय मौवालेख सामुदायिक वन क्षेत्रबाट ल्याएको च्याउको तरकारी खाएपछि उनीहरु विरामी परेको मदन घर्तीले बताए । काठमा उम्रेको च्याउ खाएपछि बान्ता हुने, पखाला लाग्ने, रिङाटा लाग्ने र टाउका दुख्ने समस्या देखिएको छ ।