प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वकीय सचिवमा अखिल (क्रान्तिकारी) का पूर्व अध्यक्ष तथा नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य रमेश मल्ल नियुक्त भएका छन् ।
राजनीतिमा अत्यन्तै सक्रिय, निष्ठावान ,आत्मविश्वासी तथा जुझारु स्वभावका रमेश मल्ल पार्टी हेडक्वाटरका विश्वासिला युवा नेता हुन्।
सल्यान द्रिष्टिकोण बाट