दाङ, २१ साउन
बी.पी बिचार राष्ट्रिय समाज दाङको यहि १५ गते सम्पन्न अबिधेशनले अध्यक्ष पदमा निर्बाचित कार्य समितिमा थप सदस्यहरुलाई मनोनयन गरेको छ । गत १५ गते वबिता के.सीलाई अध्यक्ष पदमा निर्बाचित गरिएको थियो ।
मनोनयन गरेका कार्यसमिति पदाधिकारीमा उपाध्यक्षमा घनश्याम बस्नेत, सचिबमा भरतमणि शर्मा, सह–सचिबमा कुम्ब कुमारी अधिकारी, कोषाअध्यक्षमा रेख बहादुर वली रहनुभएको छ ।
यस्तै सदस्यहरुमा चन्द्रमणि आचार्य, दामोदर केसी, चेतनाथ ज्ञवाली, शसिधर वली, सान्ता घिमीरे, निर्मला राना लगाएतका रहनुभएको छ । सल्लाहाकारमा गेहेन्द्र गिरी, अर्जुनकुमार श्रेष्ठ, पुस्कल रेग्मी रहनुभएको छ ।।