पुरन्धारा गाविसबाट आर्थिक वर्ष २०७२/०७३ मा कुनै पनि रकम फ्रिज नभएको सोही गाबिसले जनाएको छ । गाविसमा प्राप्त असी लाख रुपैयाभन्दा बढी विभिन्न शिर्षकमा खर्च भएको कार्यालयले जनाएको छ ।