काठमाडौँ । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र श्रम अधिकारको माग गर्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । महासंघले मंसिर १३ देखि २० गतेसम्म दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
पहिलो चरणको आन्दोलन देशव्यापी रूपमा सम्पन्न गरेपनि सरकारले माग सम्बोधनमा बेवास्ता गरेको भन्दै थप दबाब सिर्जना गर्न दोस्रो चरणको आन्दोलन घोषणा गरेको महासंघले जनाएको छ ।
महासंघले हिजो बुधवार मात्रै विभिन्न जिल्ला प्रशासन कार्यालयमा पत्रकारलाई सामूहिक गिरफ्तारी गर्न माग्दै प्रदर्शनको कार्यक्रम गरेको थियो ।
यस्ता छन् महासंघका आन्दोलनका कार्यक्रम
