Indrenionline.com

सोबिता मन्त्रीपरिषद्को तेस्रो वरियतामा

काठमाडौं । सातौं स्थानको मर्यादाक्रममा रहेकी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमको मर्यादाक्रम बढाइएको छ।

बिहीबार प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वरियताक्रम हेरफेरमा गौतम तेस्रो स्थानको मर्यादाक्रम राखिएको छ । यसअघि तेस्रो मर्यादाक्रममा रहेका परराष्ट्र मन्त्री शिशिर खनाल चौथोमा पुगेका छन् ।