तुलसीपुर २० साउन । अन्तराष्ट्रिय जडिबुटि दिवस तथा आजार्य बालकृष्णाको ४५ औ जन्म दिन दाङमा पनि एक कार्यक्रम गरि मनाईएको छ । पतन्जली योग समिती तुलसीपुरको आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रममा जिल्ला महिला प्रभारी लक्ष्मी ओली , समितिकी जिल्ला सदस्य लिना श्रेष्ठलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
आशा कुमारी देबकोटाले स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण योग समितीका महामन्त्री बिनोद चौधरीले गरेका थिए ।