काठमाडौं । नेपाली कांग्रेसले प्रचण्ड सरकारमा पहिलो चरणमा तीन मन्त्रीलाई पठाउने भएको छ । कांग्रेसले नेता विमलेन्द्र निधिको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको छ ।