इन्द्रेणी संवाददाता
तुलसीपुर, ६ बैशाख
प्रेस काउन्सील नेपालका पूर्व अध्यक्ष नारायणप्रसाद शर्माले पत्रकारहरु राष्ट्र र समाजप्रती जिम्मेवार हुनुपर्ने बताउनु भएको छ । संजिबनी बिकास केन्द्र द्धारा संचालित रेडियोसंजिबनी तुलसीपुरको आयोजनामा संचालित पत्रकारीता,उद्घोषण एवं प्राबिधिक तालिमको आइतवार उद्घाटन गर्दै प्रमुख अथिती शर्माले पत्रकारहरुराजनितिक दलको निहीत स्वार्थमा अल्झीन नहुने बताउनुभयो ।

नागरीक समाज दाङका संयोजक टीकाराम रेग्मीले शुद्धभाषा बोल्न र स्पस्ट शब्दमा उच्चारण रेडियोमा आबस्यक पर्ने बताउनुभयो । तालिममा ५० जनाको सहभागीता रहेको छ ।।