काठमाडौं । आज देशले नयाँ प्रधानमन्त्री पाउदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ दिैछन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराउने कार्यक्रम छ । बालेनले दिउँसो १२३४ मा शपथ लिने कार्यक्रमको तय गरिएको छ ।
