Indrenionline.com

रास्वपाले कर्णालीबाट सार्वजनिक गर्यो चुनावी “बाचापत्र” (बाचापत्रसहित)

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णालीबाट चुनावी “बाचापत्र” सार्वजनिक गरेको छ । आज सुर्खेतमा आयोजित सभामार्फत रास्वपाले ‘रूपान्तरणका लागि नीतिगत प्रस्थानका १०० आधार’ समेटेर आफ्नो चुनावी बाचापत्र सार्वजनिक गरेको हो।

कार्यक्रममा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाहसहितका नेताहरुले बाचापत्र सार्वजनिक गरेका छन् ।
बाचापत्रमा शासकीय सुधार, भ्रष्टाचार नियन्त्रण, डिजिटल सुशासन र चुस्त सेवा प्रवाहलाई मुख्य प्राथमिकता दिइएको छ।
बाचापत्रको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस्

बाचा पत्र रास्वपा २०८२